प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला  दुई हजार दुईले घटेर  एक लाख ६८ हजार एक सय रुपैयाँ  कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९१५ मा कायम भएको छ ।
 

See More On

सुझावित समाचार