नेपालको पोस्टमा म्यानमारको लगातार दुई गोल

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण
नेपालको पोस्टमा म्यानमारको लगातार दुई गोल

फाइल तस्बिर

फोर नेसन्स कप च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल दबाबमा परेको छ।

खेलको दोस्रो हाफमा लगातार दुई गोल गर्दै म्यानमारले नेपालमाथि दबाब बनाएको हो। म्यानमारले ६१औँ मिनेट र ६३औँ मिनेटमा गोल गरेको हो।

सुझावित समाचार