यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबिच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

सो क्रममा १० जना सांसदले समसामयिक विषय, सरकारका कामकारबाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

सुझावित समाचार