पेट्रोलको मूल्य बढ्यो, मट्टीतेल र डिजेलको घट्यो

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने मट्टीतेल र डिलेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार आयल निगमले पेट्रोलमा एक रुपैयाँ वृद्धि र डिजल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।

मूल्यवृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १६८ पुगेको छ भने डिजेल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ।  

सुझावित समाचार