उच्चस्तरीय संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक  प्रधानमन्त्रीनिवास, बालुवाटारमा  बसेको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन्। 

बैठक सरकारले ल्याएको अध्यादेशका विषयमा केन्द्रित छ । सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।  

सुझावित समाचार