स्वर्गद्वारी गुठीका मोही किसान अनिश्चितकालीन धर्नामा [तस्बिरहरू]

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

स्वर्गद्वारी गुठीका मोही किसान आन्दोलनमा उत्रिएका छन्। आफूहरूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरू माइतीघर मण्डला पुगेर अनिश्चितकालीन धर्नामा बसेका हुन्।

विशेष प्रकृतिको निजी गुठी ‘स्वर्गद्वारी आश्रम’को मोही किसानको मोहीयानी हक प्रमाणपत्रअनुसारको जग्गा प्राप्तिको कानुन निर्माणमा दबाब दिन उनीहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार