मधेशकेन्द्रित दलको एकता संवाद समिति बैठक सुरु

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

मधेशकेन्द्रित दलहरूको एकता संवाद समितिको बैठक सुरु भएको छ। समितिका प्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु  भएको छ।

सबै मधेशकेन्द्रित दलहरूले एकताका लागि वार्ता समिति बनाएका छन्। सो समितिको आजको बैठकमा जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील, तमलोपाका प्रतिनिधि सहभागी छन्।
 

सुझावित समाचार