तामाङ समुदायले आज नयाँ वर्षका रूपमा सोनाम ल्होसार पर्व मनाउँदै छ। पर्वका अवसरमा तामाङ समुदायले कुलपूजा, प्रकृतिपूजा र बुद्धका सन्देश स्मरण गर्नुका साथै आफन्तजन भेला भई खुसी साटासाट गर्छन्।
देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।
सोनाम ल्होसारका अवसरमा काठमाडौंको शान्तिबाटिकाबाट टुँडिखेलसम्म सोनाम ल्होछार र्याली निकालिएको छ।
हेर्नुस् तस्बिरहरू :
2025-01-30-02-14-16.jpeg)
2025-01-30-02-14-11.jpeg)
2025-01-30-02-14-06.jpeg)
2025-01-30-02-14-01.jpeg)
2025-01-30-02-13-56.jpeg)
2025-01-30-02-13-50.jpeg)
2025-01-30-02-13-44.jpeg)
2025-01-30-02-13-38.jpeg)
2025-01-30-02-13-32.jpeg)
2025-01-30-02-13-26.jpeg)
2025-01-30-02-13-19.jpeg)
2025-01-30-02-13-13.jpeg)