काठमाडौं परिसरमा एसएसपी वसन्तको बिदाइ, विश्वको स्वागत

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसएसपी विश्व अधिकारीले कमान्ड सम्हालेका छन्। यसअघि प्रमुख रहेका एसएसपी वसन्त रजौरेको मंगलबार बिदाइ गरिएको थियो ।


रजौरेले करिब १० महिना परिसरको नेतृत्व गरे । गत शुक्रबार गृह मन्त्रालयले अधिकारीको परिसरमा सरुवा गरेको हो । 

त्यस्तै, एसएसपीमा बढुवा भएका परिसरमा कार्यरत नवराज अधिकारीको पनि मंगलबार बिदाइ भएको छ। परिसरमा उनको स्थानमा एसपी अपिलराज बोहराको सरुवा भएको छ। 
 

सुझावित समाचार