भक्तपुरको मनोहरा करिडोर क्षेत्रका जमिन अहिले तरकारी खेतीले हरियाली देखिन्छ। किसानहरूले साग, लसुन, धनियाँ, काउलीलगायतका तरकारीखेती गरेका छन्। बिहानको समयमा तरकारी टिप्न र बजार पुर्याउन किसानलाई भ्याइनभ्याई छ।
काठमाडौं उपत्यकाका मुख्य तरकारी बजारहरूमा विषादीयुक्त तरकारी किनबेच हुने गरेको परीक्षणले देखाइरहँदा मनोहरा क्षेत्रका किसानहरू भने आफूहरूले विषादी नहालेको बताउँछन्।
हेर्नुस् तस्बिरहरू :
2025-01-25-02-43-13.jpeg)
2025-01-25-02-43-03.jpeg)
2025-01-25-02-42-57.jpeg)
2025-01-25-02-42-50.jpeg)
2025-01-25-02-42-44.jpeg)
2025-01-25-02-42-39.jpeg)
2025-01-25-02-42-32.jpeg)
2025-01-25-02-42-26.jpeg)
2025-01-25-02-42-19.jpeg)