सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफे काठमाडौंमा १० प्रतिशतसम्मको छुट

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले दरबारमार्गस्थित उक्त क्याफेमा फुड र बेभरेज (नन्–अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

सुझावित समाचार