मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण
मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक

फाइल तस्बिर

गत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज बुधबार सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद्को सो बैठकले संघीय संसद्को बैठक आह्वान, विदेश भ्रमण स्वीकृत, कर्मचारी नियुक्तिलगायतका १५ निर्णय गरेको थियो।

हेर्नुस् निर्णयहरू :

सुझावित समाचार