सरकारले ल्याएको अध्यादेशका मुख्य विषय सार्वजनिक

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

सरकारले हालै ल्याएको अध्यादेशमा समावेश मुख्य विषयहरू सार्वजनिक भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरी अध्यादेशका मुख्य विषयहरू सार्वजनिक गरेका हुन्। 

अध्यादेशमा लगानीका लागि सहज व्यवस्थादेखि निर्णय प्रक्रियालाई छरितो बनाउने केही राम्रा पक्षहरू समावेश छन् भने अदालतबाट दोषी ठहर भएकाहरू पुनरावेदनमा जाँदा १५ प्रतिशत मात्र धरौटी राख्ने विवादास्पद विषयसमेत समावेश छ।

यस्ता छन् अध्यादेशका मुख्य ३५ बुँदाः 
 

सुझावित समाचार