काठमाडौंबाट ४३१ किलाे रक्तचन्दन बरामद

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको काँडाघारीबाट ४३१ केजी रक्तचन्दन बरामद भएको छ।

सो रक्तचन्दन तस्करी गर्ने समूहमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए।

सुझावित समाचार