काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको झन्डै तीन वर्ष पुग्न लागेको छ। २२ चैत ०७८ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाहमा अहिले चोभारबाटै भन्सार जाँचपासको सुविधासमेत सुरु भइसकेको छ।
चोभारबाटै भन्सार जाँचपासको सुविधा भएपछि व्यवसायीले सीधै चोभारमा सवारीसाधनलगायतका वस्तुहरू ल्याउन थालेका छन्। यद्यपि, आयात व्यापार बढ्दा निर्यातका गतिविधि भने हुन सकेको देखिँदैन।
हेर्नुस् तस्बिरहरू :2025-01-15-01-07-24.jpeg)
2025-01-15-01-07-18.jpeg)
2025-01-15-01-07-12.jpeg)
2025-01-15-01-07-05.jpeg)
2025-01-15-01-06-59.jpeg)
2025-01-15-01-06-18.jpeg)
2025-01-15-01-06-11.jpeg)