यो वर्षको एसइई चैत ७ देखि

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।


यस्तो छ तालिकाः

सुझावित समाचार