च्यासल रंगशालाको तीन महिनापछि पुनर्निर्माण सुरु (भिडियो)

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

गत असोजको बाढीका कारण क्षतविक्षत भएको ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको पुनर्निर्माण बल्ल सुरु भएको छ। च्यासल युथ क्लबको समन्वयमा रंगशाला पुनर्निर्माणको काम आइतबारदेखि सुरु भएको हो। तत्कालका लागि फुटबल खेलको अभ्यास गर्न मिल्नेगरी मर्मत थालिएको हो। 

भिडियो रिपोर्टः
 

सुझावित समाचार