सहकारी सञ्चालकका गाडी सिंहदरबारभित्रै कबाड बन्दै (भिडियो)

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

लाखौँ सहकारीपीडितहरू आफ्नो बचत फिर्ता गर्न आन्दोलन गर्दै आएका छन्। सरकार गम्भीर नहुँदा बचत फिर्ता प्रभावकारी हुन नसकेको आरोप लागिरहेको छ । 

अवस्था कस्तोसम्म छ भने बचतकर्ताको पैसाबाट सहकारीका सञ्चालकले खरिद गरेका करोडौँका गाडीसमेत कबाड बनिरहेका छन्, त्यो पनि देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै । यस्ता  गाडी समयमा लिलाम हुन सकेको अवस्थामा सहकारीपीडितको पैसा फिर्ता गर्न केहीहदसम्म सहज हुनेमा राज्यले त्यसमा चासो दिएको छैन। 

भिडियो रिपोर्टः

सुझावित समाचार