कीर्तिमानी पर्वतारोही मिंमा शेर्पालाई विमानस्थलमा स्वागत

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

कीर्तिमान पर्वतारोही मिंमा शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। शेर्पा अक्सिजनको सहायताविना आठ हजार मिटर अग्ला विश्वका सबै शिखर आरोहण गर्ने पहिलो नेपाली आरोही हुन्।

उनले सातवटै महादेशका सर्वोच्च शिखरसमेत आरोहण गरेका छन्। शुक्रबार त्रिभुवन विमानस्थलमा उनलाई फूलमाला र खादाले उनको स्वागत गरिएको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार