तस्बिरमा कबाड व्यवसायीको विरोध प्रदर्शन

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

कबाड व्यवसायी समाज नेपाल र आम जनता पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारले मनोमानी कर लिइरहेको तथा काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको भन्दै सयुंक्त विरोध प्रदर्शन भएको हो।

कबाड व्यवसायीहरूले पुतलीसडक–कमलादी–रत्नापार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। महानगरले कबाड तथा सडकपेटी व्यवासायीमाथि निर्मम व्यवहार गरेको उनीहरूको आरोप छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार