सालिकमा माल्यार्पण गरी मनाइयो स्व. वीरेन्द्र शाहको जन्मजयन्ती [फाेटाेफिचर]

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

तत्कालीन राजा स्व. वीरेन्द्र शाहको ८०औँ जन्मजयन्तीको अवसरमा जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको छ। राजा र राजसंस्थाप्रति श्रद्धा राख्नेहरूले आइतबार सालिकमा माल्यार्पण गरी वीरेन्द्रको जन्मजयन्ती मनाएका हुन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार