सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुझावित समाचार