मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकका २० निर्णयहरू सार्वजनिक भएका छन्। सरकाका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ र १८ मंसिरमा बसेको मन्त्रिपरिषद्का निर्णयहरु सोमबार सार्वजनिक गरेका हुन् । 

बैठकले नियुक्तिदेखि विभिन्न कार्यविधिहरू सार्वजनिक गरेको छ । 

सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्ति गरेको छ । 

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः 

 

सुझावित समाचार