बिआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बिआरआई फ्रेमवर्क दस्ताबेजको पूर्णपाठ सार्वजनिक भएको छ। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) को–अपरेसन फ्रेमवर्क दस्ताबेजको पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

मंसिर १९ गते भएको बिआरआई फ्रेमवर्क सम्झौतामा परराष्ट्रसचिव अमृतबहादुर राई र चीनको डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ल्यु सुसेले हस्ताक्षर गरेका थिए।

सुझावित समाचार