कर्णालीविरुद्ध टस जितेर पोखराले ब्याटिङ गर्दै

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले टस जितेर  ब्याटिङ गर्ने भएको छ।

मंगलबार कीर्तिपुर मैदानमा कप्तान कुशल भुर्तेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। सोमपाल कामीको टिमले सुरुमा फिल्डिङ गर्नेछ।

शिखर धवन घर फर्किएपछि कर्णालीले बाबर हायातलाई खेलाएको छ।

सुझावित समाचार