गाेधूलि साँझमा काठमाडौंबाट देखिएको हिमाली सौन्दर्य [फाेटाेफिचर]

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

गाेधूलि साँझमा काठमाडौं उपत्यकावरिपरि रहेका हिमाल निकै मनमोहक देखिएका छन्। अस्ताउँदो सूर्यको किरणले सेताम्मे हिमाललाई स्पर्श गर्दाको दृश्य अझ आकर्षक देखिएका छन्।

काठमाडौंको कीर्तिपुरबाट देखिएका केही दृश्य :

सुझावित समाचार