राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।     

सुझावित समाचार