सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण

पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला नौ सयले बढेर एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।     

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ८३० रुपैयाँ कायम भएको छ ।     
  
 

See More On

सुझावित समाचार