प्रधानमन्त्री ओलीले गरे धरहराबाट एनपिएल ट्रफीकाे अनावरण

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सोमबार पहिलो संस्करणको एनपिएलको ट्रफीको अनावरण गरेका छन् । प्रधानमन्त्री ओलीले धरहरा परिसरबाट साेमबार बिहान एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

एनपिएल १५ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा हुँदै छ । एनपिएलमा आठ फ्रेन्चाइच टोलीले सहभागिता जनाएका छन् ।

सुझावित समाचार