तस्बिरमा देखिएका उनीहरू हुन्, बाजुराको गौमुल गाउँपालिका– ६ सडेडाका १० वर्षीया सविना रोकाया, आठ वर्षीया इसिका रोकाया र ६ वर्षीया सुस्मिता रोकाया । आमा संगीताले भारतमा अर्कैसँग विवाह गरिन् । बुबा भीमबहादुर पनि २५ दिनअघि भारतमै कोठामा झुन्डिएको अवस्थामा भेटिए । आमाले छाडेर गए पनि बुबाको संरक्षणमा हुर्किँदै गरेका उनीहरूसँग अब कुनै सहारा छैन । कामको खोजीमा भारत पसेका भीमबहादुर पनि केवल ३० वर्षका थिए । तीन दिदीबहिनीको अहिले विद्यालय जान मात्रै बन्द भएको छैन, बिहान–बेलुकाको छाक टार्नसमेत समस्या परेको छ । ठुलीआमा मना रोकायाले आफैँ आर्थिक संकटमा गुज्रिएकाले उनीहरूको जिम्मेवारी लिन नसक्ने अवस्थामा रहेको बताइन् । वडाध्यक्ष प्रकाश रोकाया पनि पालिकाले उनीहरूको शिक्षा, स्वास्थ्य, गाँसवासलगायत सबै भरणपोषण गर्न नसक्ने बताउँछन् । कुनै जिम्मेवार निकाय यसका लागि तयार भए समन्वय गरेर पठाउने उनको जवाफ छ ।
दिदीबहिनी जसका कोही छैनन्...
खसीदेखि बंगुरसम्म सबै मासुको भाउ अकासियो
३ हप्ता अघि
पश्चिम सिफ्ट भयो वर्षा प्रणाली
४ हप्ता अघि
सुझावित समाचार
दसैँको उमंगसहित घर फर्किंदै प्रवासी
रोजगारीको बाध्यताले परदेश पुर्याएका नेपालीलाई दसैँ–तिहारसहितका चाडबाडले मातृभूमि, परिवार र आफन्तको सान्निध्यमा ल्याउँदै, मान्यजनबाट टीका र आशीर्वाद थाप्न तथा परिवारसँग रमाउन घर फर्किनेहरूको सीमामा लर्को
उपत्यकाबाट बाहिरिए सात दिनमा चार लाख ३१ हजार
यान्त्रिक जाँचमा फेल भएका सवारी चलाउन रोक
झुटा उजुरी दिएर हैरान बनाउनेलाई अख्तियारले तिरायो जरिवाना
काठमाडौं/ झुटा उजुरी दिएर हैरान बनाउने रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ५ का दीपक पुनमगरलाई अख्तियार दुरुपयोग अनुसन्…
भोटेकोशी बाढीमा ५ हजार ६२ पटक हेलिकोप्टर उडान, ३० करोड खर्च
११ निजी हेली कम्पनीको १४ करोड दाबी, उडान अवधि हेर्दा सैनिक हेलिकोप्टरको त्योभन्दा पनि बढी दाबी आउने अनुमान, विपत् प्राधिकरणको कार्यकारी समितिबाट निर्णय नहुँदा भुक्तानी बाँकी
जेन–जी आन्दोलनका २०६ मुद्दा फिर्ताका लागि गृहले अघि बढायो प्रक्रिया
महान्यायाधिवक्ता कार्यालयसँग माग्यो राय
राजदूतको सुनुवाइमा देखियो संसदीय सर्वोच्चता
दुईतिहाइको शक्तिशाली सरकारले राजदूतमा सिफारिस गरेका दुई नाममा सार्वजनिक प्रश्न उठेपछि इतिहासमै पहिलोपटक संसदीय सुनुवाइ समितिबाट अस्वीकृत र एकजनाको निर्णय यथास्थितिमा