नेकपा पुनर्गठन दिवसका अवसरमा निकालिएको र्‍याली (तस्बिरहरू)

शनिबार, ८ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ११औँ पार्टी पुनर्गठन दिवसका अवसर पारेर काठमाडौंमा नेकपा पुनर्गठन दिवसका अवसरमा र्‍याली (तस्बिरहरू) निकालेको छ। नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गर्ने सभाअघि काठमाडौंको सुन्धाराबाट भृकुटीमण्डपसम्म र्‍याली निकालेको हो।

विभिन्न जिल्लाबाट मानिसहरू भेला गरेर नेकपाले सभाको आयोजना गरेको हो। सभाअघि निस्किएको र्‍याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।

सुझावित समाचार