सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप [तस्बिरहरू]

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

सहकारीपीडितले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रदर्शनकारीले माइतीघरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार