नदी करिडोर सफा गर्दै काठमाडौं महानगर [तस्बिरहरू]

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले गत असोजमा आएको बाढीले नदी करिडोरमा थुपारेको फोहोर सफा गर्दै आएको छ। खोला करिडोरमा थुप्रिएको बालुवा, माटोलगायत अन्य फोहोर हटाउँदै करिडोर क्षेत्रमा हिँडडुल गर्न सहज बनाउन लागिएको महानगरले जनाएको छ। सरसफाइका लागि महानगरले सय सफाइकर्मी खटाएको छ।

अहिले बागमती करिडोरमा यसरी हुँदै छ सरसफाइ :

सुझावित समाचार