सुनको मूल्य दुई हजार चार सयले घट्यो

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज  एक लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला  ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार ९५५ मा कारोबार भएको चाँदी आज  एक ९२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । 

See More On

सुझावित समाचार