सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला  एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९८०  रुपैयाँ निर्धारण भएको छ । 

See More On

सुझावित समाचार