सुर्खेतमा वनभोज खाएर फर्कँदै गरेको गाडी दुर्घटना

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

बुधबार बेलुका सुर्खेतमा वनभोज खान कटकुवा गएको कर्णाली प्रदेश ०२-०१ख ०१८८ नम्बरको फोर्स गाडी फर्कने क्रममा कपासेनजिकै रहेको नेपाली सेनाको गेटअगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेर दुर्घटनामा परेको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने बाँकी २६ जना यात्रुको अवस्था सामान्य रहेको छ। उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

सुझावित समाचार