हिउँ पर्‍यो फुरुरु हिमाली पाखैमा...

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा यस वर्ष पहिलोपटक हिउँ परेको छ । सोमबार केहीबेर धुम्मिएपछि हिउँ परेको हो । ताप्लेजुङका हिमाली डाडाँहरूमा हिउँ देखिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिउँ परेको हो । जिल्लाका हिमाली डाँडाहरू जलजले, मानाभारामा हिउँ परेको छ । जिल्लाका उच्च हिमाली गाउँहरूमा हिउँ पर्न खोजे पनि हिउँ भने नपरेको स्थानीयले बताए ।  

पाथीभरा मन्दिर भएको क्षेत्रमा केहीबेर हिउँ  परेर बिलाएको बताइएको छ । 

See More On

सुझावित समाचार