तिहारको झकिझकाउ र रंगीचंगी बजार [भिडियाे]

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। राजधानीको असन, भोटाहिटी, न्युरोडलगायतका क्षेत्रमा सामान किन्नेको भिड लागेको छ। तिहारमा विशेष गरी भाइमसला, माटोका भाँडा, माला, सजावटका सामग्रीलगायतको अधिक व्यापार हुने गरेको छ।

हेर्नुस् भिडियाे :

See More On

सुझावित समाचार