नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा पाँचदिने तिहार फ्लोरा एक्स्पो सुरु भएको छ। ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ भृकुटीमण्डपमा जारी मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ।
मेलामा करिब ३५ हजार मानिसले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
हेर्नुस् भिडियाे :