१२ करोड बक्यौता भएको सर्वोत्तमले तिर्‍यो पहिलो किस्ता

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

११ करोड ९६ लाख ३६ हजार बक्यौता रहेको सर्वोत्तम सिमेन्ट पनि किस्ता तिर्न थालेको छ । २८ किस्तामा उसले सम्पूर्ण बक्यौता भुक्तानी गर्नेछ ।

आइतबार सर्वोत्तमले पहिलो किस्ता बुझाएको प्राधिकरणका एक अधिकारीले बताए । बक्यौता तिर्नेमा यो नै हालसम्मकै ठुलो उद्योग हो । केही समयअघि बुक बिल्डिङमा आइपिओ जारी गरेको सर्वोत्तमका मालिक विष्णु न्यौपाने हुन् । उनी शुक्रबारसम्म बक्यौता तिर्न आनाकानी गर्दै आएका उद्योगीहरूसँगै थिए ।

सुझावित समाचार