तनावपूर्ण दमक (फोटोफिचर)

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा हत्यारालाई पक्राउ नगरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर प्रदर्शन गरेपछि अहिले त्यहाँको स्थिति तनावपूर्ण बनेको छ।

See More On

सुझावित समाचार