राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रदर्शन संघीय राजधानी काठमाडौंकेन्द्रित गरेको छ। पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी रास्वपाका नेता–कार्यकर्ताले सरकारविरोधी नारा लगाएका छन्। सरकार तानाशाही र फासिस्ट भएको आरोप लगाउँदै उनीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर’, ‘फासिस्ट सरकार मुर्दावाद’जस्ता नारा लेखिएका पर्चा–पम्प्लेट बोकेका थिए।
हेर्नुस् तस्बिरहरू :
2024-10-25-03-20-55.jpeg)
2024-10-25-03-20-48.jpeg)
2024-10-25-03-20-41.jpeg)
2024-10-25-03-20-35.jpeg)
2024-10-25-03-20-28.jpeg)
2024-10-25-03-20-20.jpeg)
2024-10-25-03-20-12.jpeg)
2024-10-25-03-20-04.jpeg)
2024-10-25-03-19-54.jpeg)