मन्त्री क्वार्टरको ढल नागरिकका घरअगाडि

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

भैँसेपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टरको पूर्व, उत्तर र दक्षिणतर्फ वाल लगाइए पनि पश्चिमतर्फ भने अस्तव्यस्त छ। टहराले मन्त्री क्वार्टरपरिसर छुट्याइएको छ। वरिपरिको ढल निकास छैन। मन्त्री क्वार्टरबाट आउने सबै ढल सडक तथा स्थानीयको घरअगाडि बग्छ। जसका कारण दुर्गन्ध फैलिएको स्थानीयवासी बताउँछन्। थप हेर्नुस् भिडियाे रिपाेर्टमा :

सुझावित समाचार