दाउन्ने एग्रो फार्मले आइपिओ ल्याउने

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले एग्रो फार्मको आइपिओ बिक्री प्रबन्धकको कार्य गर्नेछ । क्यापिटलले नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् आइपिओे निष्कासनको प्रबन्ध गर्नेछ ।

सुझावित समाचार