कीर्तिमानी आरोहीहरूलाई विमानस्थलमा भव्य स्वागत(फोटोफिचर)

सोमबार, २८ असोज, २०८१
डिजिटल संस्करण

कीर्तिमानी आरोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालगायत अन्य पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो। 

सुझावित समाचार