नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टले आइपिओ जारी गर्ने

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआइआइएफ)ले आइपिओ जारी गर्ने भएको छ। आइपिओका लागि एड्भाइजरी सेवा लक्ष्मी सन्राइज क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा दुवै पक्षबिच हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा लक्ष्मी सन्राइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनीष थापाले हस्ताक्षर गरेका छन् । 

सुझावित समाचार