ओझेलमा चंगा संस्कृति [भिडियाे रिपाेर्ट]

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

कुनै समय दसैँ लागेसँगै काठमाडौंमा चंगा प्रतियोगिता आयोजना हुन्थ्यो। बालबालिका र युवायुवती मात्रै नभएर प्रौढहरू पनि चंगा प्रतियोगिता हेर्न झुम्मिन्थे।

तर, पछिल्लो समय सहरीकरणलगायतका विभिन्न कारणले चंगा संस्कृति ओझेलमा पर्दै गएको छ। थप भिडियो रिपोर्टमा हेर्नुस् :

See More On

सुझावित समाचार