दसैँ सुरु भएसँँगै बसपार्कमा बढ्यो भिडभाड (फोटोफिचर)

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

हिन्दु नेपालीहरूको ठुलो चाड बडादसैँको आज तेस्रो दिन। वर्ष दिनमा आउने चाड मान्न विदेशदेखि स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको लाइन लामै हुन्छ। यो वर्ष दसैँको मुखमा देशभर आएको वर्षाले अधिकांश बाटाहरू अवरुद्ध गरेको छ। तर, पनि मानिसहरू चाड मान्न आफ्नो जन्मघर जान आतुर छन्। गंगबुस्थित नयाँ बसपार्कमा हरेक दिन गाउँ फर्किनेको भिड निकै ठुलो देखिन्छ। नयाँ  पत्रिकाकाे क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार