तस्बिरमा हनुमानढोका दरबार स्क्वायरको दसैँघरको घटस्थापना

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

हनुमानढोका दरबार स्क्वायरको दसैँघरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार