बगर बने सलाङदुङ र पारिखर्क, थातथलोबाट विस्थापित

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

लगातारको वर्षापछिको बाढीपहिरोबाट काभ्रेको बेथानचोकमा बस्ती नै विस्थापित भएका छन्। बेथानचोक गाउँपालिका– ४ मा सलाङदुङ र पारिखर्क बाढीले बगरमा परिणत भएका छन्।

घरसँगै अन्नपात, लत्ताकपडा मात्रै बगेनन्, बाढीले खेतबारी सबै बगर बनाएपछि स्थानीयवासी बस्ती छाडेर पनौती बजारतर्फ हिँडेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार